Like us!
Follow us!
Connect us!
Watch us!

धुलिखेल जिपलाइनमा लुम्बिनी विकास बैंकका ग्राहकलाई गज्जबको छुट

अर्थ संसार

शुक्रबार, ०६ जेठ २०७९, २० : ५८ मा प्रकाशित

धुलिखेल जिपलाइनमा लुम्बिनी विकास बैंकका ग्राहकलाई गज्जबको छुट

लुम्बिनी विकास बैंक लि. ले धुलिखेल मा अवस्थित वल्र्ड वाईड एडभेन्चर प्रा. लि.( धुलिखेल जिपलाइन ) मा आफ्ना ग्राहक महानुभावहरुलाई बिभिन्न सेवा तथा सुबिधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ ।

सम्झौतामा उल्लेख भए अनुसार लुम्बिनी विकास बैंक लि. का आफ्ना सम्पुर्ण ग्राहकहरुलाई डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरि धुलिखेल जिपलाइन का बिभिन्न जिपलाइन सेवा तथा सुबिधाहरु लिए बाफत भुक्तानी गर्दा २०% छुट प्रदान गर्ने छ ।

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट मुख्य प्रबन्धक श्री दिपक खनाल र वल्र्ड वाईड एडभेन्चर प्रा. लि. को तर्फबाट अध्यक्ष श्री केदार बहादुर थापाले संयुक्त रुपमा हस्ताक्षर गर्नु भयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको