Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने, बाेर्डमा दियाे निवेदन

अर्थ संसार

सोमबार, ०९ जेठ २०७९, १४ : २१ मा प्रकाशित

लक्ष्मी क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने, बाेर्डमा दियाे निवेदन

लक्ष्मी क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने भएकाे छ । क्यापिटलले "लक्ष्मी भ्यालु फण्ड - २" नामक म्युचुअल फण्ड निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन गरेकाे छ ।

क्यापिटलले प्रतिइकाई मूल्य १० रुपैयाँ दरको ८ करोड इकाई निष्कासन गर्न सेबाेनमा वैशाख २९ गते निवेदन पेश गरेकाे हाे ।

यस फण्डकाे याेजना व्यवस्थापक लक्ष्मी क्यापिटल लिमिटेड रहनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको