Like us!
Follow us!
Connect us!
Watch us!

आईफोनमा WhatsApp ले काम नगर्ने

अर्थ संसार

शुक्रबार, १३ जेठ २०७९, १६ : ३३ मा प्रकाशित

आईफोनमा WhatsApp ले काम नगर्ने

IOS 10 र IOS 11 मा आगामी October देखि लोकप्रिय मेसेजिङ्ग एप Whatsapp ले काम नगर्ने भएको छ। IOS 10 र IOS 11 का प्रयोगकर्ताले Whatsapp प्रयोगमा निरन्तरता दिन आइफोनलाई IOS 12 मा अपग्रेड गर्नुपर्छ।  

आइफोन 5S,6,6S का प्रयोगकर्ताले WHATSAPP प्रयाेग गर्न आइफोनलाई अपग्रेड गर्नुपर्छ। साथै एन्ड्रोइड मा भने OS 4.1 भन्दा बढी हुनुपर्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको