सरकारले काठमाडौंदेखि चितवन एक घण्टामै पुगिने सडक बनाउने घाेषणा गरेकाे छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै काठमाडाैँदेखि चितवनसम्मकाे यात्रा १ घण्टामा पुग्ने गरी द्रुत मार्ग निर्माण गरिने जानकारी दिएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस