Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति कित्ता ?

नेप्से

मंगलबार, १७ जेठ २०७९, १६ : ३९ मा प्रकाशित

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति कित्ता ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार सपाेर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३० प्रतिशत बोनस बापतको एक लाख ९८ हजार कित्ता सेयर सूचिकृत भएको हो ।

त्यसैगरी, नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १५ प्रतिशत बाेनस बापतकाे २२ लाख ८२ हजार ४ सय ५० दशमलव ६१ कित्ता सेयर सूचिकृत भएकाे हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको