Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ७ लाख ७५ हजार कित्ता बाेनस सूचिकृत

नेप्से

बुधबार, १८ जेठ २०७९, १७ : ०४ मा प्रकाशित

नेप्सेमा ७ लाख ७५ हजार कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । 

स्टकका अनुसार प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ प्रतिशत बाेनस बापतकाे ७ लाख ७५ हजार ९ सय ८२ दशमलव ५९ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

कम्पनीकाे वैशाख ११ गते सम्पन्न भएकाे बीसाैँ वार्षिक साधारण सभाले कम्पनीको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे । 

62974c56029d3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको