Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४६ लाख ३० हजार कित्ता हकप्रद सूचिकृत

अर्थ संसार

सोमबार, २३ जेठ २०७९, १४ : ०७ मा प्रकाशित

नेप्सेमा ४६ लाख ३० हजार कित्ता हकप्रद सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज (सोमबार) एक कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार आइएमई जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ४० प्रतिशत हकप्रद बापतकाे ४६ लाख ३० हजार ३ सय ४४ कित्ता  सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।  

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले फागुन २२ गतेबाट चैत्र १३ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियाे । 

629db9e5907c6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको