Like us!
Follow us!
Connect us!
Watch us!

T20 अल राउन्डर विश्व वरीयतामा दीपेन्द्र नवौँ स्थानमा

अर्थ संसार

बुधबार, ०१ असार २०७९, १७ : १० मा प्रकाशित

T20 अल राउन्डर विश्व वरीयतामा दीपेन्द्र नवौँ स्थानमा

आइसिसीले आज जारी गरेको पुरुष तर्फको T२० अल राउन्डर क्रिकेटर वरीयतामा नेपालका दिपेन्द्र सिंह ऐरी नवौ स्थानमा आएका छन्। 

आइसिसीले खेलाडीले खेलमा देखाएको प्रदर्शनका आधारमा वरियता क्रममा निर्माण गर्दछ। यस अघि उनी दशौं स्थानमा रहेका थिए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको