Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १६ लाख ८० हजार कित्ता बाेनस सूचिकृत

नेप्से

विहीबार, ०२ असार २०७९, १५ : २४ मा प्रकाशित

नेप्सेमा १६ लाख ८० हजार कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । 

स्टकका अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बाेनस बापतकाे १६ लाख ८० हजार कित्ता सेयर सूचिकृत भएकाे हाे ।

कम्पनीकाे चैत्र ३०  गते बुधबार सम्पन्न भएकाे २०औं वार्षिक साधारण सभाले कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे । 

62aafb110a176.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको