Like us!
Follow us!
Connect us!
Watch us!

आइसिएफसी र त्रिवेणीको बुक क्लोज कहिले ?

आइतबार, ०९ असोज २०७३, १४ : २४ मा प्रकाशित

आइसिएफसी र त्रिवेणीको बुक क्लोज कहिले ?

अर्थ संसार,
काठमाडौं–आइसिएफसी फाइनान्सले आगामी कात्तिक १ गते हुने साधारणसभाका लागि सेयरधनी दर्ता पुस्तिका बन्दको घोषणा गरेको छ । फाइनान्सका अनुसार आगमामी असोज १३ देखि कात्तिक १ गतेसम्म बुक क्लोज हुने छ ।

यस्तै त्रिवेणी विकास बैंकले जारी गर्न लागेको २ः१ कित्ता हकप्रद सेयर निस्कासन प्रयोजनका लागि आगामी कात्तिक १ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको