Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३५ अर्बको ऋणपत्र सूचिकृत

नेप्से

शुक्रबार, १० असार २०७९, १३ : ४२ मा प्रकाशित

नेप्सेमा ३५ अर्बको ऋणपत्र सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) ३५ अर्बकाे ऋणपत्र सूचिकृत भएको छ ।

स्टकका अनुसार नेपाल सरकारकाे तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेकाे विभिन्न ३ वटा विकास ऋणपत्र सूचिकृत भएको हो । जसमध्ये, २०८१ 'ङ' नामकाे १० अर्ब रूपैयाँ बराबरकाे, २०८१ 'च' नामकाे १० अर्ब रूपैयाँ बराबरकाे  र २०८३ 'छ' नामकाे १५ अर्ब रूपैयाँ बराबरकाे गरी कुल ३५ अर्बकाे विकास ऋणपत्र सूचिकृत भएको छ । 

नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५, काे विनियम ८ अनुसार उक्त  ऋणपत्रहरू सूचिकृत गरेकाे हाे ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62b5701e11c81.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको