Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोड बजेट

अर्थ संसार

शुक्रबार, १० असार २०७९, १६ : २४ मा प्रकाशित

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोड बजेट

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । 

आज शुक्रबार नगर सभामार्फत महानगरकी उपमेयर सुनिता डंगोलले उक्त बजेट प्रस्तुत गरेकी हुन् । 

कुल बजेटमध्ये आर्थिक विकास कार्यक्रमका लागि ५० करोड २१ लाख २४ हजार रूपैयाँ, पूर्वाधार क्षेत्र विकासका लागि ११ अर्ब ८ करोड ८९ लाख ३ हजार रूपैयाँ र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४ करोड ६८ लाख ९८ लाख ६० हजार रूपैयाँ छुट्याइएको डंगाेलले बताइन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको