Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं महानगरपालिकाले शुक्रबार शोक बिदा दिने

अर्थ संसार

विहीबार, २१ भदौ २०८०, १५ : ४३ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले शुक्रबार शोक बिदा दिने

काठमाडौं महानगरपालिकाले भाेलि शुक्रबार शोक बिदा दिने भएको छ ।

काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको बिहीबार बिहान ग्रान्डी अस्पतालमा निधन भएको छ । उनको निधनमा शुक्रबार महानगर अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको