Like us!
Follow us!
Connect us!
Watch us!

आकर्षक लाभांशकाे सकारात्मक प्रभाव : नागरिक लगानी कोषकाे सेयरमूल्यमा सर्किट

अर्थ संसार

आइतबार, १२ असार २०७९, ११ : २५ मा प्रकाशित

आकर्षक लाभांशकाे सकारात्मक प्रभाव : नागरिक लगानी कोषकाे सेयरमूल्यमा सर्किट

नेपाल स्टक एक्सचेञ्जमा नागरिक लगानी कोषकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । काेषले आकर्षक लाभांश घाेषणा गरेपछि यसप्रति लगानीकर्ताकाे आकर्षण बढेकाे हाे ।

 आइतबार काराेबार खुलेकाे केही बेरमै कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २ हजार ४ सय २७ रूपैयाँ ७० पैसा पुगेकाे छ ।

कोषले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.५७ प्रतिशत नगद वितरण गर्ने घाेषणा गरेकाे छ । 

62b7f252a357c.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको