Like us!
Follow us!
Connect us!
Watch us!

सेबाेनमा कार्यान्वयन समितिको पहिलो बैठक बस्दै

अर्थ संसार

आइतबार, १२ असार २०७९, १४ : ५९ मा प्रकाशित

सेबाेनमा कार्यान्वयन समितिको पहिलो बैठक बस्दै

सेयर लगानीकर्ताहरूको १९ बुँदे माग कार्यान्वयन गर्न गठन गरिएको समितिको पहिलो बैठक आज अहिले ३ बजे बस्दैछ ।

समितिमा नियामक निकाय नेपाल धितोपत्र बोर्डको तर्फबाट कार्यवाहक कार्यकारी निर्देशक मुक्ति नाथ श्रेष्ठ र विनय देव आचार्य, पूँजी बजार सुधार संघर्ष समितिका तर्फबाट अध्यक्ष रोहन कार्की र एसपी चौलागाँई, 

नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल र नेपाल पुँजीबजार लगानीकर्ता संघको तर्फबाट प्रतिनिधित्व गर्दै कुमार थापा सहभागी हुनेछन् ।

यो कार्यान्वयन समितिले कुन कुन काम कुन मिति भित्र कसरी सम्पन्न गर्ने भन्ने कुराको तय र छलफल गर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको