Like us!
Follow us!
Connect us!
Watch us!

ङादी ग्रुपको १५० प्रतिशत हकप्रद समायोजनपछिको मूल्य कति ?

अर्थ संसार

आइतबार, १९ असार २०७९, १६ : ३० मा प्रकाशित

ङादी ग्रुपको १५० प्रतिशत हकप्रद समायोजनपछिको मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ङादी ग्रुप पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

कम्पनीकाे १५० प्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता २ सय ६३ रूपैयाँ ६० पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आज आइतबारको अन्तिम कारोबार मूल्य ५ सय ९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

ङादी ग्रुप पावरले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ । 

62c1744751171.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको