Like us!
Follow us!
Connect us!
Watch us!

ङादी ग्रुपको हकप्रद सेयर: आजसम्मका सेयरधनीहरुका लागिअवसर

अर्थ संसार

सोमबार, १७ मंसिर २०८१, ०६ : ५९ मा प्रकाशित

ङादी ग्रुपको हकप्रद सेयर: आजसम्मका सेयरधनीहरुका लागिअवसर

ङादी ग्रुप पावर लिमिटेडले आफ्ना सेयरधनीलाई १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्दैछ। तर, यसका लागि आज (मंसिर १७) सम्म कायम सेयरधनीहरुले मात्र आवेदन दिने मौका पाउनेछन्। कम्पनीले भोली मंसिर १८ गते बुकक्लोज गर्ने भएकाले, आजको दिनले निर्णायक भूमिका खेल्नेछ।

यो हकप्रद सेयर अन्तर्गत प्रतिकित्ता १०० रुपैयाँका १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता सेयर जारी गरिनेछ, जसको कुल मूल्य १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसा हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको