Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २१ लाख ८९ हजार कित्ता बोनस सूचिकृत

नेप्से

मंगलबार, २१ असार २०७९, १३ : २७ मा प्रकाशित

नेप्सेमा २१ लाख ८९ हजार कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज मंगलबार फरवार्ड माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार संस्थाको ३५ प्रतिशत बोनस बापतको २१ लाख ८९ हजार ३ सय १७ दशमलव ३७ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ७ प्रतिशत नगद गरी कुल ४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियाे । साेही बाेनस नेप्सेमा सूचिकृत भएकाे हाे । 

62c3ebd0c102c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको