Like us!
Follow us!
Connect us!
Watch us!

मानुषी लघुवित्तको सिईओमा पुनः शोभा बज्रचार्य नियुक्त

अर्थ संसार

शुक्रबार, २४ असार २०७९, १० : ०८ मा प्रकाशित

मानुषी लघुवित्तको सिईओमा पुनः शोभा बज्रचार्य नियुक्त

मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सिईओमा पुनःशोभा बज्रचार्य नियुक्त भएकी छन् । बज्रचार्यको कार्यकाल असार मसान्तबाट सकिँदै थियो ।

संस्थाको असार २३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम बज्रचार्यलाई साउन १ गतेबाट ४ वर्षको कार्यकाल रहने गरी पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गरिएको संस्थालेले एक सूचनामार्फत् जानकारी दिएको छ । 

संस्थाले प्रकाशन गरेको सूचना यस प्रकारको छः

62c7b1c35feb9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको