Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकले ७ प्रतिशत लाभांश वितरण गर्ने,  अग्राधिकार सेयरको बुकक्लोज

अर्थ संसार

मंगलबार, २८ असार २०७९, १३ : ४९ मा प्रकाशित

एभरेष्ट बैंकले ७ प्रतिशत लाभांश वितरण गर्ने,  अग्राधिकार सेयरको बुकक्लोज

एभरेष्ट बैंक लिमिटेडले ७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।  

बैंकबाट जारी गरिएको साधारण सेयरमा परिणत हुने ७ प्रतिशत अग्राधिकार सेयर जारी गर्दा प्रकाशित विवरणपत्रको दफा ५.५ (छ) मा उल्लेख भए बमोजिम उक्त सेयरबाट हरेक वर्ष ७ प्रतिशतका दरले नगद लाभांश वितरण गरिने भएकाले  सो प्रयोजनका लागि उक्त अग्राधिकार सेयरको अन्तिम कारोबार असार ३१ गते रहने बैंकले जनाएको छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62cd2bd068a8c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको