Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ लाख ८४ हजार कित्ता बाेनस सूचिकृत

नेप्से

आइतबार, ०१ साउन २०७९, १७ : ०२ मा प्रकाशित

नेप्सेमा ४ लाख ८४ हजार कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको बाेनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार संस्थाकाे १९ प्रतिशत बाेनस बापतकाे ४ लाख ८४ हजार ४ सय १२ दशमलव ६० कित्ता सेयर सूचिकृत भएकाे हाे । 

संस्थाको वैशाख १० गते सम्पन्न भएकाे तेह्रौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे । 

62d3efdc33001.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको