Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको बोनस सूचिकृत, हेर्नुस् कुनको कति ?

नेप्से

बुधबार, ०४ साउन २०७९, १६ : ४० मा प्रकाशित

नेप्सेमा २ कम्पनीको बोनस सूचिकृत, हेर्नुस् कुनको कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) विभिन्न २ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे ७ प्रतिशत बोनस बापतको ८ लाख १० हजार ३ सय १० दशमलव २० कित्ता सेयर सूचिकृत भएको हो ।

त्यसैगरी, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड​काे ८ प्रतिशत बोनस बापतको एक कराेड ४९ लाख ६० हजार कित्ता सेयर सूचिकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

farkera na aau
Provident Merchant Banking

धेरै पढिएको