Like us!
Follow us!
Connect us!
Watch us!

माैद्रिक नीति : मर्जरका नाममा काराेबार राेक्का नहुने

अर्थ संसार

शुक्रबार, ०६ साउन २०७९, १६ : ४२ मा प्रकाशित

माैद्रिक नीति : मर्जरका नाममा काराेबार राेक्का नहुने

अब उप्रान्त मर्जरका नाममा काराेबार राेक्का नहुने भएकाे छ । 

नेपाल राष्ट्र बैंकले आज (श्रावण ६ गते, शुक्रबार) आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेकाे छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै मर्जर तथा एक्विजिशन प्रयाेजनार्थका लागि काराेबार राेक्का गर्ने प्रणाली खारेज गरिएकाे जानकारी दिएका हुन् ।

मर्जरका नाममा काराेबार राेक्का हुँदा लगानीकर्ताहरूकाे सम्पत्ति बन्धक बनेकाे भन्दै विगतदेखि नै लगानीकर्ताहरूले काराेबार राेक्काकाे विरूद्धमा आवाज उठाउँदै आइरहेका थिए ।

हामी आभारी छौँ 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको