अर्थ संसार, काठमाडौँ– सरकारले लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नियुक्त गरेको छ ।
बोर्डका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री कार्कीलाई आज उपाध्यक्षमा नियुक्त गर्नुभएको हो ।
बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले बोर्ड ऐन, २०६८ को दफा ३ बमोजिम उक्त नियुक्ती गरिएको हो । यसअघि उक्त बोर्डको उपाध्यक्षमा तत्कालीन उद्योगमन्त्री नविन्द्रराज जोशी हुनुहुन्थ्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस