Like us!
Follow us!
Connect us!
Watch us!

राधी विद्युतले पायाे हकप्रद निष्कासन गर्न बाेर्डबाट अनुमति

अर्थ संसार

सोमबार, ०९ साउन २०७९, १६ : १६ मा प्रकाशित

राधी विद्युतले पायाे हकप्रद निष्कासन गर्न बाेर्डबाट अनुमति

राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) बाट अनुमति पाएकाे छ ।

कम्पनीले चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ रुपैयाँको १:१४७५२ अनुपातमा ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता  हकप्रद सेयर निष्कासन गर्न वैशाख २८ गते सेबाेनमा निवेदन दिएकाे थियाे । बाेर्डबाट आज (श्रावण ९ गते, साेमबार) अनुमति पाएकाे हाे ।

कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धककाे काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ । 

62de715e6f00f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको