Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ९ लाख कित्ता बाेनस सूचिकृत

नेप्से

बुधबार, ११ साउन २०७९, ११ : ४४ मा प्रकाशित

नेप्सेमा ९ लाख कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिका पावर कम्पनी लिमिटेडको बाेनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार कम्पनीकाे १५ प्रतिशत बाेनस बापतकाे ९ लाख कित्ता सेयर सूचिकृत भएकाे हाे । 

कम्पनीकाे गत पाैष ३० गते, सम्पन्न भएकाे वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८९५ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे । 

62e0d4c62f6c7.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको