Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको बोनस सूचिकृत, हेर्नुस् कुनको कति ?

नेप्से

मंगलबार, १७ साउन २०७९, १६ : ५२ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको बोनस सूचिकृत, हेर्नुस् कुनको कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) विभिन्न २ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडकाे २० प्रतिशत बोनस बापतको २२ लाख २२ हजार ७ सय १५ कित्ता सेयर सूचिकृत भएको हो ।

त्यसैगरी, एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेड​काे २१.५० प्रतिशत बोनस बापतको ११ लाख ६० हजार ५ सय ८० दशमलव ३७३८ कित्ता सेयर सूचिकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको