Like us!
Follow us!
Connect us!
Watch us!

थप १० कम्पनी कालोसुचीमा, २ वर्षसम्म कुनै काम गर्न नपाउने

अर्थ संसार

विहीबार, १९ साउन २०७९, ०७ : ३५ मा प्रकाशित

थप १० कम्पनी कालोसुचीमा, २ वर्षसम्म कुनै काम गर्न नपाउने

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । विभिन्न कार्यलयहरुको सिफारिसका आधारमा समयमा काम सम्पन्न नगर्ने कम्पनीहरुलाई कालोसुचिमा राखिएको हो ।  

साउन १८ गतेको निर्णय अनुसार आज साउन १९ गतेदेखि लागु हुने गरी अनुगमन कार्यालयले निमार्ण व्यवसायी र आपूर्तिकर्ताहरुलाई १ देखि २ वर्षसम्म कालो सूचीमा राखेको हो ।

कालो सुचीमा रहेका कम्पनीले राखिएको अबधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने अनुगमन कार्यालयले जनाएको छ ।

यी हुन् कालो सूचिमा पर्ने कम्पनीहरुः

62eb264689124.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको