Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टको सञ्चालकमा गौरव शारदा

अर्थ संसार

सोमबार, २३ साउन २०७९, १० : ४९ मा प्रकाशित

शिवम् सिमेन्टको सञ्चालकमा गौरव शारदा

शिवम् सिमेन्ट कम्पनीको सञ्चालकमा गौरव शारदा नियुक्त भएका छन् । 

संस्थाको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि गौरव शारदालाई नियुक्ती गरिएको संस्थालेले एक सूचनामार्फत् जानकारी दिएको छ । 

सञ्चालक सन्दिप कुमार शारदाले व्यक्तिगत कार्यव्यस्तताका कारण पदबाट राजिनामा दिएकाले उनको राजिनामालाई स्विकार गर्दै सञ्चालक समितीले सञ्चालक समितीको बाँकी कार्यकाल सम्मका लागि रौरव शारदालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको