Like us!
Follow us!
Connect us!
Watch us!

बजारको हट केक 'शिवम सिमेन्ट'को कस्तो छ वित्तीय अवस्था ?

अर्थ संसार

आइतबार, २७ साउन २०८१, ०८ : ४९ मा प्रकाशित

बजारको हट केक 'शिवम सिमेन्ट'को कस्तो छ वित्तीय अवस्था ?

शिवम सिमेन्टले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

खुद नाफा

शिवम सिमेन्ट गत वर्षको असार मसान्त सम्म २५ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ५९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा नाफामा ५७.९३ प्रतिशतको गिरावट देखिन्छ। देशको उद्योग क्षेत्रमा गत वर्षको मन्दीको असर रिपोर्टमा देखिएको हो। 

सञ्चालन आम्दानी आम्दानी
शिवमले सिमेन्टले ७ अर्ब ७० करोड रुपैयाँ  सञ्चालन आम्दानी गरेकोछ । अघिल्लो वर्षको तुलनामा ०.५८ प्रतिशतले यो बिक्रि घटेको हो। अघिल्लो वर्ष कम्पनीले  ७ अर्ब ७५ करोड रुपैयाँ कमाएको थियो। 

चुक्तापुँजी
 ५ अर्ब २ करोड ७० लाख रुपैयाँ 

सेयर प्रिमियम
९५ करोड ६२ लाख रुपैयाँ

अन्य रिजर्भ
३ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ

प्रति सेयर आम्दानी (ईपीएस)
४.९८ रुपैयाँ

प्रति सेयर नेटवर्थ
१८९.०२ रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको