Like us!
Follow us!
Connect us!
Watch us!

५० करोड नाफा कमायो कैलाश विकास बैंकले

सोमबार, २३ साउन २०७४, ११ : ५६ मा प्रकाशित

५० करोड नाफा कमायो कैलाश विकास बैंकले

अर्थ संसार, काठमाडौं–  कैलाश विकास बैंकले गत आर्थिक बर्षमा ५० करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  बैंकको अघिल्लो आर्थिक बर्षमा ३३ करोड २८ लाख रुपैयाँ नाफा थियो ।
 
बैंकले गत बर्षको अन्त्यसम्ममा १७ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरि १५ अर्ब चार करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पूँजी दुई अर्ब २९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९८ करोड ७३ लाख रुपैयाँ छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको