Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्ड–बाबुराम एउटै चिह्नमा चुनाव लड्न ‘सहमत’

अर्थ संसार

आइतबार, २९ साउन २०७९, १३ : ३६ मा प्रकाशित

प्रचण्ड–बाबुराम एउटै चिह्नमा चुनाव लड्न ‘सहमत’

नेपाल समाजवादी पार्टीका नेताहरु माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएका छन् । आज समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र माओवादी अध्यक्ष प्रचण्डका बिचमा भएको बार्तामा यस्तो सहमति भएको हो । 

माओवादीको चुनाव चिन्ह पुरानो भएकाले पनि नेपाल समाजवादी पार्टीका नेताहरु पनि माओवादीकै चुनाव चिन्हमा चुनाव लड्न सहमत भएका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको