Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधीसभाले गर्यो बीमा विधेयक २०७९ पारित, यस्ता छन् व्यबस्थाहरु(पुर्णपाठ सहित)

अर्थ संसार

आइतबार, २९ साउन २०७९, १४ : १० मा प्रकाशित

प्रतिनिधीसभाले गर्यो बीमा विधेयक २०७९ पारित, यस्ता छन् व्यबस्थाहरु(पुर्णपाठ सहित)

आईतबारको प्रतिनिधीसभा बैठकले  ‘बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ‘बीमा विधेयक २०७९’ पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बीमा विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव संसदले पारित गरेको हो ।

बीमा प्रणाली तथा बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाई त्यसको विकास गर्न, बीमा व्यवसायको स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो बीमा सेवा उपलब्ध गराउन एवम् बीमा व्यवसायको प्रभावकारी रुपमा नियमन गरी बीमितको हक हित संरक्षण गर्नको लागि बीमा सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन वाञ्छनीय भएकोले, संघीय संसदले यो ऐन बनाएको प्रस्तावनामा उल्लेख गरिएको छ ।

बीमा विधेयकको पुर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको