Like us!
Follow us!
Connect us!
Watch us!

मन्दाकिनी हाइड्रो​को आईपीओ नेप्सेमा सूचिकृत, कति पायाे ओपनिङ्ग रेञ्ज ?

नेप्से

मंगलबार, ३१ साउन २०७९, १५ : २७ मा प्रकाशित

मन्दाकिनी हाइड्रो​को आईपीओ नेप्सेमा सूचिकृत, कति पायाे ओपनिङ्ग रेञ्ज ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ ।

स्टकका अनुसार कम्पनीकाे ५८ लाख ८० हजार ३६९ कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलाे काराेबारका लागि न्युनतम १०२ रूपैयाँदेखि अधिकतम ३०६ रूपैयाँ ओपनिङ्ग रेञ्ज ताेकेकाे छ ।

त्यस्तै, कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि MHL​​ सिम्बाेल प्राप्त गरेकाे छ । 

कारोबार भएको दोस्रो दिनमा कारोबार खुल्ने नियम बमोजिम यो कम्पनीको भोलि अर्थात बुधबार प्रि-सेसनबाट दोस्रो बजार कारोबार खुल्ने छ । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको