Like us!
Follow us!
Connect us!
Watch us!

चरम आर्थिक संकटमा रहेकाे श्रीलंकालाई अष्ट्रेलियाकाे साढे २ करोड डलर सहयोग

अर्थ संसार

आइतबार, ०५ भदौ २०७९, १० : ४३ मा प्रकाशित

चरम आर्थिक संकटमा रहेकाे श्रीलंकालाई अष्ट्रेलियाकाे साढे २ करोड डलर सहयोग

अष्ट्रेलियाले श्रीलंकालाई थप दुई करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

कोलम्बोलाई अत्यावश्यक खाखन्न र स्वास्थ्य सेवाको आवश्यकता पूरा गर्न अष्ट्रेलियाले थप दुई करोड ५० लाख अमेरिकी डलर विकास सहायता प्रदान गर्ने भएको हो ।    अष्ट्रेलियाका अन्तर्राष्ट्रिय विकासमन्त्री प्याट कोनरोय र विदेशमन्त्री पेनी वोङले उक्त सहयोग घोषणा गरेका हुन् । 

श्रीलंकामा अहिले चरम आर्थिक संकट छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको