Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँ महानगर एक्शनमा(फोटो फिचर )

अर्थ संसार

सोमबार, ०६ भदौ २०७९, १४ : १० मा प्रकाशित

काठमाडौँ महानगर एक्शनमा(फोटो फिचर )

अन्डरग्राउण्ड पार्किङ स्थल समेत व्यापारिक प्रयोजनमा प्रयोग भएको फेला परेपछि काठमाडौं महानगरपालिकाले केही समयअघि त्यस्तो नगर्न आग्रह गरेको थियो ।

महानगरको आग्रह अटेर गर्ने नयाँ बानेश्वर क्षेत्रका व्यापारिक स्थलका अन्डरग्राउण्ड पार्किङ स्थलमा सञ्चालन भएका पसल कवल महानगरका कर्मचारी तथा महानगर प्रहरीहरूले भटकाएका छन्। 
 

63033d96424d0.jpg 63033d964838f.jpg 63033d96778f7.jpg 63033d967a804.jpg 63033d96a6047.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको