Like us!
Follow us!
Connect us!
Watch us!

आगामी चार वर्षमा मुलुकको उर्जा क्षमता १३ हजार मेगावाट पुग्छः कुलमान

अर्थ संसार

शुक्रबार, २४ भदौ २०७९, ०७ : ०३ मा प्रकाशित

आगामी चार वर्षमा मुलुकको उर्जा क्षमता १३ हजार मेगावाट पुग्छः कुलमान

विद्युत प्राधिकरणले आउँदो चार वर्षमा मुलुकको उर्जा क्षमता १३ हजार मेगावाट पुर्‍याउने योजना बनाएको प्रवन्ध निर्देशक कुलमान घिसिङले बताए। उनले भारत र बंगलादेशसँग ट्रान्समिसन कनेकेटीरभीटीको सम्भावना बलियो रहेको बताए।

‘ट्रान्समिसन कनेक्टीभीटीका लागि भारत बंगलादेश नै प्रमुख बजार हुन्। हामीले गत महिना मात्र बैगलादेशका प्रतिनीधीसँग भेट्यौँ। दुई पक्षिय सम्झौता बारे कुरा भइसकेको छ।’ उनले भने।

नेपालमा भएको उर्जा विक्रीका लागि भारत र बंगलादेश नै प्रमुख बजार रहेको उद्योग परिसंघको उर्जा परिषद सभापति ज्ञानेन्द्र लाल प्रधानले बताए। उर्जा क्षेत्र विस्तारका लागि वित्तिय सहायता गर्दै आएको मिलिनियम च्यालेन्जले मुलुकमा रहेका सरकारी संस्थाले अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न आवश्य रहेको कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको