Like us!
Follow us!
Connect us!
Watch us!

नेरूडे लघुवित्तले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

अर्थ संसार

आइतबार, २६ भदौ २०७९, १२ : ०२ मा प्रकाशित

नेरूडे लघुवित्तले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेकाे छ ।

संस्थाकाे सञ्चालक समितिकाे बैठकले साउन १ गतेदेखि एक वर्षकाे लागि लागू हुने गरी संस्थाकाे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेकाे हाे ।

अब उप्रान्त संस्थाकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड मार्फत हुनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

631d7eb00abad.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

farkera na aau
Provident Merchant Banking

धेरै पढिएको