Like us!
Follow us!
Connect us!
Watch us!

एक्सनमा चिरिबाबुः मापदण्ड बिपरितको मञ्जुश्री पेट्रोल पम्पमा ललितपुर महानरको सिल

अर्थ संसार

आइतबार, २६ भदौ २०७९, १६ : २४ मा प्रकाशित

एक्सनमा चिरिबाबुः मापदण्ड बिपरितको मञ्जुश्री पेट्रोल पम्पमा ललितपुर महानरको सिल

काठमांडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह पनि ललितपुर महानरका चिरिबाबु महर्जन पनि एक्सनमा उत्रियका छन् । केहि साता अघि नै महानगरले मापदण्ड बिपरित निर्माण भएका संरचना हटाउन ३५ दिने सूचना समेत निकालि सकेको छ । 

आज आईतबार लगनखेल स्थित मञ्जुश्री पेट्रोल पम्प मापदण्ड बिपरित भएको भन्दै नगर प्रहरीले सिल गरेको छ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको