Like us!
Follow us!
Connect us!
Watch us!

सेयरको मूल्य घटाई साना लगानीकर्तालाई प्यानिक बनाउने खेल, तिनका सेयर आफैले किन्न झेल

अर्थ संसार

सोमबार, २७ भदौ २०७९, ०७ : ०१ मा प्रकाशित

बजारमा कतिपयक अवस्थामा ठुला लगानीकर्ताहरुले नयाँ तथा साना लगानीकर्ताहरुलाई प्यानिक बनाएर बजारलाई घटाउने खेलहरु पनि खेलेको पाईन्छ । यो प्रचलन विश्वका अधिकांश स्टक मार्केटहरुमा दखिन्छ । 

सामान्य तया सेयर बजार भनेको डिमाण्ड र सप्लाईकै खेल हो जतिबेला डिमाण्ड बढ्छ त्यो बेला सेयरको मूल्य पनि बढ्छ अनि जब सप्लाई बढ्छ अनि मूल्य घट्छ ।

थप यो भिडियोमा हेर्नुहोस्ः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको