Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लघुवित्तको २५ हजार कित्ता सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, ०१ असोज २०८१, ०७ : १८ मा प्रकाशित

डिप्रोक्स लघुवित्तको २५ हजार कित्ता सेयर बिक्रीमा

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

संस्थापक सेयरधनी तारा भण्डारीको नाममा रहेको २५ हजार कित्ता सेयर कम्पनीका बहाल संस्थापक सेयरधनीले मात्र किन्न पाउनेछन्। तर, ३५ दिनभित्र नबिकेमा भने सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

सेयर किन्न इच्छुक संस्थापकले आवश्यक कागजातसहित काठमाडौंको सितापाइलास्थित कम्पनीको कर्पोरेट कार्यालयमा आवेदन दिनुपर्नेछ। किन्न चाहेको सेयरको कित्ता र मूल्यसमेत खुलाउनुपर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको