Like us!
Follow us!
Connect us!
Watch us!

डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने

अर्थ संसार

सोमबार, २७ भदौ २०७९, १३ : ४२ मा प्रकाशित

डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने भएका छन् । 

चिकित्सा शिक्षा सुधारका ७ बुँदे माग राखी साँझ ५ बजेदेखि सत्याग्रह सुरु गर्न लागेको डा.केसी निकट स्रोतले बताएको छ । 

सत्याग्रह सुरु गर्न डा. केसी धनगढी जाँदै छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको