दिपेश घिमिरे
अर्थ संसार, काठमाडौं तपाई आफ्नो शरिरलाई स्वास्थ्य रहन चाहानुहुन्छ ? यदि चाहानु हुनुहुन्छ भने यी प्रभावकारी टिप्सहरुलाई पालना गर्नुहोस्
-
एक रात अथवा कम्तिमा चार घण्टा तामाको भाडामा राखेको पानि दैनिक पिउनुहोस् ।
-
एक दिनमा आठ घण्टा अवश्य सुत्नुहोस् ।
-
दुई हप्तामा एक दिन उपवास (बर्त) बस्नुहोस् ।
-
बस्दा ढाड सिधा बनाएर बस्नुहोस् ।
-
बढि तेल हालेको र मसला ज्यादा भएको खाना नखानुहोस् ।
-
खानामा सलाद, दहि , दूध , हरियो साग शब्जि सेवन गर्नुहोस् ।
-
मेडिटेसन, योगा , अथवा ध्यान दैनिक गर्नुहोस जसले एकाग्रता बढ्ने र तनाव कम हुने गर्दछ ।
साभार : योगिक विज्ञान
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस