Like us!
Follow us!
Connect us!
Watch us!

सशस्त्र प्रहरीमा रोजगारीको अवसर, ठुलो संख्यामा माग्यो इन्सपेक्टर र असई

अर्थ संसार

शुक्रबार, ०७ असोज २०७९, ०७ : ३६ मा प्रकाशित

सशस्त्र प्रहरीमा रोजगारीको अवसर, ठुलो संख्यामा माग्यो इन्सपेक्टर र असई

सशस्त्र प्रहरी बलले बिभिन्न उपसमूहमा सशस्त्र प्रहरी निरिक्षक र सशस्त्र प्रहरी सहायक निरिक्षक पदमा दरखास्त आह्वान गरेको छ । आज एक सूचना प्रकाशन गर्दै बलले साधारण उपसमूहमा ७१ जना, कानुन उपसमूहमा ८ जना र सहायक निरिक्षक पदमा ८३ जनाको विज्ञापन खोलेको हो । 

योग्य उमेद्वारहरुले असोज ७ गतेदेखि कार्तिक ६ गतेसम्म दरखास्त दिन सक्नेछन् । 

विज्ञापनः

632d118f55d3d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको