Like us!
Follow us!
Connect us!
Watch us!

बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई) को लाभांश घोषणा, कुनको कति ?

अर्थ संसार

आइतबार, ०९ असोज २०७९, १० : ४९ मा प्रकाशित

बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई) को लाभांश घोषणा, कुनको कति ?

बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । 

कम्पनीको असोज ६ गते बिहीबार बसेको सञ्चालक समितीकाे बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बोटलर्स नेपाल (तराई) का सेयरधनीहरूलाई ६० प्रतिशत नगद लाभांश र बोटलर्स नेपालका सेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएकाे हाे ।

उक्त प्रस्तावित लाभांश दुवै कम्पनीको साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरुलाई वितरण गरिनेछ । 

सूचना हेर्नुहाेस् :

632fe215d6227.jpg 632fe2162008c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको