Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको दशैँ योजना : अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यासब्याक

अर्थ संसार

आइतबार, ०९ असोज २०७९, १२ : ४७ मा प्रकाशित

सिद्धार्थ बैंकको दशैँ योजना : अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यासब्याक

सिद्धार्थ बैंक लिमिटेडले दसैंको अवसरमा 'दसैंको बहार, क्यास ब्याक उपहार' योजना ल्याएको छ । 

यस योजनाअन्तर्गत ग्राहकहरूले असोज ८ गतेदेखि १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँ  क्यास ब्याक पाउन सक्ने बैंकले जनाएको हो ।

यस योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको