Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेको पार्टीबाट चुनाव लड्दै कमेडियन हिमेश पन्त

अर्थ संसार

बुधबार, १२ असोज २०७९, १४ : ०५ मा प्रकाशित

रवि लामिछानेको पार्टीबाट चुनाव लड्दै कमेडियन हिमेश पन्त

कमेडियन हिमेश पन्त रवि लामिछानेको पार्टीबाट चुनाव लड्ने भएका छन् ।  पन्तले धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका हुन् ।

सोही निर्वाचन क्षेत्रमा घर पर्ने उनलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारका सिफारिस गरेको हो । 

पार्टीको धादिङ जिल्ला समितिले केन्द्रमा सिफारिस गरेपछि पन्त उम्मेदवार बनेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको