Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकले किन्याे १८ कराेड २५ लाखकाे जग्गा

अर्थ संसार

शुक्रबार, १४ असोज २०७९, १४ : ५३ मा प्रकाशित

लक्ष्मी बैंकले किन्याे १८ कराेड २५ लाखकाे जग्गा

लक्ष्मी बैंक लिमिटेडले जग्गा किनेकाे छ ।

बैंकले सञ्चालक समितिकाे निर्णय बमाेजिम हिजाे असाेज १३ गते स्वप्रयाेजनका लागि विराटनगर महानगरपालिका वडा नंं. ९ माेरङ्गमा १८ कराेड २५ लाख मुल्यमा जग्गा खरिद गरेकाे हाे । आज नेप्सेमा एक सूचना प्रकाशन गर्दै बैंकले जग्गा खरिद गरी साेकाे स्वामित्व हस्तान्तरण समेत सम्पन्न भएकाे जानकारी दिएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6336b381305d0.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको