Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी सनराइज बैंकले गर्यो सम्पत्ति शुद्धिकरण ऐन र निर्देशनको उल्लंघन, राष्ट्र बैंकले गर्यो ७० लाखको कारबाही !

अर्थ संसार

शुक्रबार, ०३ कार्तिक २०८०, १६ : १४ मा प्रकाशित

लक्ष्मी सनराइज बैंकले गर्यो सम्पत्ति शुद्धिकरण ऐन र निर्देशनको उल्लंघन, राष्ट्र बैंकले गर्यो ७० लाखको कारबाही !

नेपाल राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई कारबाही गरेको छ। राष्ट्रबैंकको सुपरिवेक्षण विभागले बैंकलाई कारबाही गरेको हो।

केन्द्रिय बैंकले आर्थिक वर्ष २०८०/०८१ को प्रथम त्रैमासका इजाजतप्राप्त “क” बर्गका वाणिज्य बैंकहरु र बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक, सुपरिवेक्षण विभागबाट गरिएको कारवाही विवरण गरेको बताइएको छ। 

राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई सम्पत्ति शुद्धिकरण (Money Laundering) सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेकोले कारबाही गरेको हो। 

राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई ७० लाख रुपैयाँको कारबाही गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको