Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोमा सबैभन्दा सस्तो सेयर घलेम्दी हाइड्रोको, २००-३०० रुपैयाँमा ३० कम्पनीका सेयर (मूल्य सहित)

अर्थ संसार

बुधबार, १९ असोज २०७९, ०८ : ०६ मा प्रकाशित

हाइड्रोमा सबैभन्दा सस्तो सेयर घलेम्दी हाइड्रोको, २००-३०० रुपैयाँमा ३० कम्पनीका सेयर (मूल्य सहित)

दोस्रो बजारमा कारोबार गर्ने धेरै लगानीकर्ताको रोजाइको क्षेत्र वा सेक्टर जलविद्युत हो। दैनिक कारोबारको आंकडा केलाउने हो भने पनि धेरै कारोबार हुने सेयर सङ्ख्याको आधारमा प्रमुख १० मा धेरै जलविद्युत कम्पनी कै सेयर पर्ने गर्छन। 

दोस्रो बजारमा हाइड्रो पावरका ५७ वटा कम्पनी सुचिकृत छन्।  यी ५७ मध्य हामीले दोस्रो बजारमा गएको असोज १३ २०७९ को आधारमा सबैभन्दा सस्ता र महंगा सेयर क्रमबद्ध गरेका छौ।


सबैभन्दा महँगा सेयर (मूल्य ४००-७०० )

दोस्रो बजारमा कारोबार हुने सबैभन्दा महँगो हाइड्रोपावरमा माउन्टेन इनर्जी ​देखिन्छ।  पछिल्लो बजार मूल्य अनुसार यस कम्पनीको बजार मूल्य रु ७५९ प्रति कित्ता रहेको थियो। ४०० देखि ७०० मा ७ कम्पनीका सेयर किन्न सकिने देखिन्छ। 

मूल्य ३०० -४०० 

दोस्रो बजारमा लगानीकर्ताले प्रति कित्ता ३००-४०० को बिचमा झन्डै १० कम्पनीका सेयर पाउन सक्छन।  

मूल्य २०० -३००  

अधिकाश जलविद्युतका सेयरहरु २००-३०० को बिचमा कारोबार हुने गरेका छन्।  पछिल्लो कारोबार मूल्य अनुसार झन्डै ३० हाइड्रो कम्पनीहरु २००-३०० रुपैया प्रति कित्तामा किनबेच भइरहेको छ। 



सबैभन्दा सस्ता सेयर (मूल्य १००-२००  )
१० हाइड्रो कम्पनीका बजार मूल्य २०० भन्दा कम रहेका छन्।  यी मध्य पनि बजारमा कारोबार हुने सबै भन्दा सस्तो कम्पनी घलेम्दी हाइड्रो​ देखिन्छ।  यस कम्पनीको बजार मुल्य १७३ रुपैया रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको